काठमाडौंमा एक सातामै १३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले वैशाख २९ गतेदेखि आजसम्मको एक साताको अवधिमा १३ हजार ९० जना सवारीचालक तथा ट्राफिक नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको जनाएको छ । उक्त अवधिमा गरिएको कारबाहीबाट एक करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकामा बढ्दो सव...




पालिका समाचार































































